धैवत
Romanized: dhaivat, dhaiwata, dhaiwat, dhaibata
सङ्गीतका सात स्वरमध्ये मन्दन्ती, रोहिणी र रम्या तीन श्रुतिका योगले बनेको छैटौँ स्वर; 'सा-रे-ग-म-प-ध- नि'… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सङ्गीतका सात स्वरमध्ये मन्दन्ती, रोहिणी र रम्या तीन श्रुतिका योगले बनेको छैटौँ स्वर; 'सा-रे-ग-म-प-ध- नि' मध्ये 'ध'; चार सय पाँच स्वरलहरी भएको स्वर।