धोकाधडी

Romanized: dhokaadhadi, dhokaadhadee, dhokadhadee, dhokadhadii

धोका दिने काम; धोकाबाजी; बेइमानी; जालझेल; झेल; झेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [धोका+धडी]

1
धोका दिने काम; धोकाबाजी; बेइमानी; जालझेल; झेल; झेला।

सम्बन्धित शब्दहरू