धोक्नु

Romanized: dhoknu

मन लागेको कुरा टन्न हुन्जेल खानु वा पिउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत ढौक+नु]

१.
मन लागेको कुरा टन्न हुन्जेल खानु वा पिउनु।
२.
बेकाममा खर्चगर्नु; फजुल व्यय गर्नु।
३.
मनलाग्दीसँग जाँड-रक्सी खानु।

सम्बन्धित शब्दहरू