धोक्राधोक्री
Romanized: dhokraadhokri, dhokraadhokree, dhokradhokree, dhokradhokrii
सानाठुला धोक्राहरूको समूह, धोक्रा र धोक्रासमानका वस्तुहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [धोक्रो+धोक्रो]
1
सानाठुला धोक्राहरूको समूह, धोक्रा र धोक्रासमानका वस्तुहरूको समूह।