धोक्रे खटिरो
Romanized: dhokre khatiro, dhokrekhatiro
धोक्रे किराको झुस बिझेर निस्कने खटिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धोक्रे किराको झुस बिझेर निस्कने खटिरो।