धोबीचौर

Romanized: dhobichaura, dhobichaur, dhobeechaura, dhobeechaur

काठमाडौँबाट उत्तरपश्चिम अवस्थित धोबीहरूको घना बस्ती भएको स्थानविशेष, परापूर्वकालदेखि धोबीहरूले धोइपखाली… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [धोबी+चौर]

1
काठमाडौँबाट उत्तरपश्चिम अवस्थित धोबीहरूको घना बस्ती भएको स्थानविशेष, परापूर्वकालदेखि धोबीहरूले धोइपखाली गरेका लुगाकपडाहरू सुकाउने गरेको खुल्ला ठाउँ वा चउरविशेष।

सम्बन्धित शब्दहरू