धौलो
Romanized: dhaulo
उज्ज्वल; उज्जर; धवल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बहु./ति. धौल्या, स्त्रीलिङ्ग धौली]
१.
उज्ज्वल; उज्जर; धवल।
२.
गोरो; सेतो; सुकिलो।