ध्वाँसे चितुवा

Romanized: dhvaamse chituvaa, dhvaamse chituva, dhvamse chituvaa, dhvaamse chituwaa

ध्वाँसो जस्तै कालोकालो खालको, वनबुटेनमा पाइने, कुकुर दाँत लामा हुने चितुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ध्वाँसो जस्तै कालोकालो खालको, वनबुटेनमा पाइने, कुकुर दाँत लामा हुने चितुवा।

सम्बन्धित शब्दहरू