हिउँ चितुवा
Romanized: hium chituvaa, hium chituva, hium chituwaa, hiun chituvaa
सेतो शरीरमा कालो थोप्ला हुने, लामो पुच्छर र अलि सानो जिउ भएको, मांसाहारी समूहमा पर्ने प्रायः हिमाली भेगमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सेतो शरीरमा कालो थोप्ला हुने, लामो पुच्छर र अलि सानो जिउ भएको, मांसाहारी समूहमा पर्ने प्रायः हिमाली भेगमा पाइने चितुवा।