नकच्चरिनु

Romanized: nakachcharinu, nakaccharinu, nakachcarinu, nakaccarinu

नकच्चरो हुनु; निर्लज्ज हुनु; बेसरम बन्नु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [नकच्चरो+इ+नु]

1
नकच्चरो हुनु; निर्लज्ज हुनु; बेसरम बन्नु ।

सम्बन्धित शब्दहरू