नकलझकल
Romanized: nakalajhakal, nakalajhakala
अनावश्यक वा उत्ताउलो किसिमले गरिएको शृङ्गार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अनावश्यक वा उत्ताउलो किसिमले गरिएको शृङ्गार।
२.
ढाँचाकाँचा; नक्कलझक्कल।