नकलेझकले
Romanized: nakalejhakale
नक्कलझुक्कल पार्ने; नचाहिँदो सिँगारपटार गर्ने; स्वाँगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
नक्कलझुक्कल पार्ने; नचाहिँदो सिँगारपटार गर्ने; स्वाँगी।
२.
नसुहाउँदो ठाँटबाँटको; उत्ताउलो र झिल्के।