नकले
Romanized: nakale
नकल गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ नकल+ए]
१.
नकल गर्ने।
२.
ढाँचा पार्ने; स्वाङ पार्ने।
३.
आडम्बरी; ढोंगी।
४.
अर्काको नक्कल गर्ने।