नकल्ची

Romanized: nakalchi, nakalchee, nakalchii, nakalcee

कसैको बोली, स्वभाव, बानी आदिको नक्कल गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [नक्कल+ची]

१.
कसैको बोली, स्वभाव, बानी आदिको नक्कल गर्ने व्यक्ति।
२.
कागजात आदिको नक्कल उतार गर्ने व्यक्ति; प्रतिलिपिकार; लिपिक।

सम्बन्धित शब्दहरू