नक्खु

Romanized: nakkhu

पाटनबाट वाग्मतीमा मिसिने एक खोलो; त्यसको किनारमा रहेको जेल; ललितपुर जिल्लामा रहेको एउटा ठाउँको नाम; नखु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पाटनबाट वाग्मतीमा मिसिने एक खोलो; त्यसको किनारमा रहेको जेल; ललितपुर जिल्लामा रहेको एउटा ठाउँको नाम; नखु।

सम्बन्धित शब्दहरू