नक्र

Romanized: nakr, nakra

माउसुलीका आकरको शरीर र लामो थुतुनो हुने ठुलो एक जलजन्तु; गोही; ग्राह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
माउसुलीका आकरको शरीर र लामो थुतुनो हुने ठुलो एक जलजन्तु; गोही; ग्राह।

सम्बन्धित शब्दहरू