नगण्य
Romanized: nagany, naganya
गणना गर्न नपर्ने; गणना गर्न अयोग्य; गन्तीमा नआउने; थोरै; अल्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गणना गर्न नपर्ने; गणना गर्न अयोग्य; गन्तीमा नआउने; थोरै; अल्प।
२.
तुच्छ; निकृष्ट।