नगण्य अपराध
Romanized: naganya aparaadha, naganya aparaadh, naganya aparadh, naganya aparadha
माफ दिए हुने खालको अपराध; सामान्य अपराध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
माफ दिए हुने खालको अपराध; सामान्य अपराध।