नगरीय

Romanized: nagariy, nagareeya, nagareey, nagariiy

नगरमा बस्ने वा हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नगरमा बस्ने वा हुने।
२.
नगरसम्बन्धी; नगरको।

सम्बन्धित शब्दहरू