नङछुरी

Romanized: nangachhuri, nanachhuri, nangachhuree, nangachuri

औंलाका टुप्पामा नङनिर ठिहिऱ्याउँदा हुने पीडा; नङसिरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
औंलाका टुप्पामा नङनिर ठिहिऱ्याउँदा हुने पीडा; नङसिरी।
२.
नङका दायाँबायाँ कुनामा निस्कने मसिनो छेस्कोजस्तो अवयव, उचेरा।
३.
नङका कुना पाक्ने एक रोग।

सम्बन्धित शब्दहरू