नङशूल
Romanized: nangashula, nangashul, nangasula, nanashula
नङको फेदमा हुने विकार वा पीडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नङको फेदमा हुने विकार वा पीडा।