त्रिकशूल
Romanized: trikashula, trikashul, trikasul, trikashoola
वातको कारणले उब्जने ढाड, करङ र हाडका जोर्नीहरू सुन्निने र दुख्ने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वातको कारणले उब्जने ढाड, करङ र हाडका जोर्नीहरू सुन्निने र दुख्ने रोग।