त्रिशूल

Romanized: trishula, trishul, trisul, trishoola

शिवजीको प्रधान शस्त्र मानिने, तीन चुच्चो भएको एक हतियार; तिर्मुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शिवजीको प्रधान शस्त्र मानिने, तीन चुच्चो भएको एक हतियार; तिर्मुल।

सम्बन्धित शब्दहरू