नङ्ग्याउनु

Romanized: nanggyaaunu, nanggyaunu, nangyaaunu, nangyaunu

नङ्ग्याउनु (nanggyaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नङ्ग्याउनु(१)

(सकर्मक क्रिया [नाङ्गि+याउ+नु])
१..
लुगाफाटोबिनाको पार्नु; नाङ्गो पार्नु; निर्वस्त्र तुल्याउनु।
२..
बोक्रो, खोस्टो आदि झक्नु; खोस्ट्याउनु।
३..
भएभरको सम्पत्ति लिनु; सिरीखुरी पार्नु।

नङ्ग्याउनु(२)

(सकर्मक क्रिया)
1.
नङले चिथर्नु।

सम्बन्धित शब्दहरू