नङ्ग्य्राउनु

Romanized: nanggyraaunu, nanggyraunu, nangyraaunu, nangyraunu

नङ्ग्राले चिथोर्नु; नङले गाढा खत वा घाउ पार्नु; कोपर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
नङ्ग्राले चिथोर्नु; नङले गाढा खत वा घाउ पार्नु; कोपर्नु।

सम्बन्धित शब्दहरू