नचुवी

Romanized: nachuvi, nachuwi, nachuvee, nachubi

नाच्ने पेसा भएकी; नृत्य गर्ने (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
नाच्ने पेसा भएकी; नृत्य गर्ने (स्त्री)।
२.
(नाम) नाच्ने स्त्री, नटी; नचरी; नर्तकी।

सम्बन्धित शब्दहरू