नचुवा

Romanized: nachuvaa, nachuva, nachuwaa, nachuv

नाच्ने पेसा भएको; नाच्ने काम गर्ने; नृत्य गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [नाच्+उवा]

१.
नाच्ने पेसा भएको; नाच्ने काम गर्ने; नृत्य गर्ने।
२.
(नाम) नाच्ने पेसा भएको व्यक्ति; नछुवा; नट।

सम्बन्धित शब्दहरू