नटखटे
Romanized: natakhate
उपद्रो गर्ने; उपद्य्राहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
उपद्रो गर्ने; उपद्य्राहा।
२.
छुकछुके; नाटकीय हाउभाउ गर्ने (व्यक्ति); चकचके; चुलबुले।