नडाम्नो

Romanized: nadaamno, nadamno

कुनै दल वा पार्टीमा नलागेको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै दल वा पार्टीमा नलागेको व्यक्ति।
२.
नडामिएको पशु।

सम्बन्धित शब्दहरू