नडो

Romanized: nado

कच्छा, सुरुवाल पेटीकोट आदि कस्न प्रयोग गरिने कपडाको सिलाइएको डोरी, इजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बहु./ति. नडा]

१.
कच्छा, सुरुवाल पेटीकोट आदि कस्न प्रयोग गरिने कपडाको सिलाइएको डोरी, इजार।
२.
नेफा।

सम्बन्धित शब्दहरू