नथुनी
Romanized: nathunee, nathunii, nathuni
थारू जातिका स्त्रीहरूले नाकमा लगाउने एक प्रकारको गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [थारू ]
1
थारू जातिका स्त्रीहरूले नाकमा लगाउने एक प्रकारको गहना।