नथु
Romanized: nathu
नाकमा लगाउने गोलो आकारको पत्थरजडित गहना; फुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
नाकमा लगाउने गोलो आकारको पत्थरजडित गहना; फुली।
२.
नारीले नाकमा लगाउने मुन्द्रीजस्तो सुनको गहना।