नदीकाट

Romanized: nadikaata, nadikaat, nadikat, nadeekaata

नदीले काटेको वा नदीले पुरेको जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
नदीले काटेको वा नदीले पुरेको जमिन।
२.
नदीले छोडेको ठाउँ; बगर।

सम्बन्धित शब्दहरू