नदीमातृक
Romanized: nadimaatrika, nadimaatrik, nadimatrika, nadimatrik
आकाशबाट बर्सेको पानीको मात्र भर पर्नु नपर्ने र नदीको पानीले सिँचाइ हुने (जमिन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आकाशबाट बर्सेको पानीको मात्र भर पर्नु नपर्ने र नदीको पानीले सिँचाइ हुने (जमिन)।