नब्बेयौँ
Romanized: nabbeyaun, nabbeyaum
गणना गर्दा नब्बेको सङ्ख्यामा परेको; नब्बे सङ्ख्यामा पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
गणना गर्दा नब्बेको सङ्ख्यामा परेको; नब्बे सङ्ख्यामा पर्ने।