नब्बे

Romanized: nabbe

असी र दशको योगसङ्ख्या; दश घटी सय; ९० को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत णउइ]

१.
असी र दशको योगसङ्ख्या; दश घटी सय; ९० को अङ्क।
२.
(विशेषण) असी र दशका योगसङ्ख्याको; सो सङ्ख्यामा पर्ने।

सम्बन्धित शब्दहरू