नभन्दै
Romanized: nabhandai
आफूले भनेको, सोचेको वा कल्पना गरेको कुरो सत्य हुन आउँदा प्रयोग गरिने शब्द; हो कि त; साँच्चै। (उदा.- मैले… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
संयोजक [न+भन्दै]
1
आफूले भनेको, सोचेको वा कल्पना गरेको कुरो सत्य हुन आउँदा प्रयोग गरिने शब्द; हो कि त; साँच्चै। (उदा.- मैले त्यो आउँछ भन्ने ठानेको थिएँ, नभन्दै आइहालेछ )।
उदाहरण वाक्य
- मैले त्यो आउँछ भन्ने ठानेको थिएँ, नभन्दै आइहालेछ