भन्दा

Romanized: bhandaa, bhand, bhanda

परस्परका दुई वस्तुमध्ये उत्कर्ष वा अपकर्ष जनाउन प्रयोग हुने शब्द; कुनै दुई वस्तुको तुलना गर्दा आउने शब्द;… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम यो. [भन्+दा]

1
परस्परका दुई वस्तुमध्ये उत्कर्ष वा अपकर्ष जनाउन प्रयोग हुने शब्द; कुनै दुई वस्तुको तुलना गर्दा आउने शब्द; लेखा; अपेक्षा। (उदा.- रामभन्दा श्याम राम्रो छ)।

उदाहरण वाक्य

  • रामभन्दा श्याम राम्रो छ

सम्बन्धित शब्दहरू