बन्दै

Romanized: bandai

पूर्णतः बन्द; बिलकुलै; एकदम बन्द; ठप्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बन्द+ऐ]

१.
पूर्णतः बन्द; बिलकुलै; एकदम बन्द; ठप्प।
२.
थुनिएको वा नचलेको नै; बन्द नै।

सम्बन्धित शब्दहरू