नभश्चर
Romanized: nabhashchara, nabhashchar, nabhaschara, nabhaschar
आकाशमार्गमा हिँड्ने वा डुल्ने; आकाशचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आकाशमार्गमा हिँड्ने वा डुल्ने; आकाशचारी।
२.
(नाम)
आकाशमार्गमा हिँड्ने पक्षी, देवता, गन्धर्व आदि।
३.
बादल।
४.
वायु।