नम्बरी पण्डित
Romanized: nambari pandit, nambaree pandita, nambaree pandit, nambarii pandit
सरकारी फिरिस्तमा दरिएको भाग पाउने विशिष्ट पण्डित; पहिलेपहिले विशिष्ट पण्डितहरूलाई सरकारबाट दिइने इज्जत वा मान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सरकारी फिरिस्तमा दरिएको भाग पाउने विशिष्ट पण्डित; पहिलेपहिले विशिष्ट पण्डितहरूलाई सरकारबाट दिइने इज्जत वा मान।