नयनाभिराम

Romanized: nayanaabhiraama, nayanaabhiraam, nayanaabhirama, nayanabhiraama

हेर्दा राम्रो देखिने; आँखालाई आनन्द दिने; ज्यादै सुन्दर; मनोहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
हेर्दा राम्रो देखिने; आँखालाई आनन्द दिने; ज्यादै सुन्दर; मनोहर।
२.
(नाम) चन्द्रमा।

सम्बन्धित शब्दहरू