दर्शनाभिलाषी
Romanized: darshanaabhilaashi, darshanaabhilashi, darshanabhilaashi, darsanaabhilaashi
दर्शनको अभिलाषा वा इच्छा राख्ने; दर्शनको आकाङ्क्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत दर्शन+अभिलाषी]
१.
दर्शनको अभिलाषा वा इच्छा राख्ने; दर्शनको आकाङ्क्षी।
२.
विवाह आदि उत्सवमा निम्तारुको स्वागत गर्ने (व्यक्ति वा समूह)।