नयाँ शिक्षा

Romanized: nayaam shikshaa, nayaam shiksha, nayam shikshaa, nayaan shikshaa

चल्दै आएको शिक्षा प्रणालीका सट्टामा अमेरिकी ढङ्ग अपनाएर ल्याइएको शिक्षा प्रणाली; विसं. २०२८ देखि २०३८… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चल्दै आएको शिक्षा प्रणालीका सट्टामा अमेरिकी ढङ्ग अपनाएर ल्याइएको शिक्षा प्रणाली; विसं. २०२८ देखि २०३८ सालसम्म चलेको नेपालको शिक्षा पद्धति।

सम्बन्धित शब्दहरू