नयाँ

Romanized: nayaam, nayaan, nayan, nayam

हालसालै मात्र देखा परेको; भर्खरै मात्र व्यवहारमा आएको; नूतन; नवीन; नौलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत नव]

१.
हालसालै मात्र देखा परेको; भर्खरै मात्र व्यवहारमा आएको; नूतन; नवीन; नौलो।
२.
भर्खरै जन्मेको; भर्खरैको; हालैको।
३.
भर्खरै खोजिएको; भर्खरै पत्ता लागेको।
४.
कुनै काम भर्खरै सिक्न लागेको; कामको अनुभव नभएको; सिकारु; अनुभवहीन; कोरा।

सम्बन्धित शब्दहरू