नयाँपन
Romanized: nayaampana, nayaampan, nayaanpana, nayampan
ताजापन; फुर्तिलोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
ताजापन; फुर्तिलोपन।
२.
नयाँ किसिमको ढाँचाकाँचा; आधुनिक चाला; नवीनता।
३.
नौलो विशेषता; नौलोपन; नवीनता।