नयाँ पात
Romanized: nayaam paata, nayaam paat, nayaam pata, nayam paata
भर्खरै पलाएको पात; पालुवा; मुना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भर्खरै पलाएको पात; पालुवा; मुना।
२.
कलिलो अवस्था; नयाँ छिमल।