नयाँ वर्ष

Romanized: nayaam varsha, nayaam varsh, nayam varsha, nayaam warsha

पुरानो वर्ष सकिएर सुरु भएको हालको वर्ष; नववर्ष; भरखर प्रारम्भ भएको वर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पुरानो वर्ष सकिएर सुरु भएको हालको वर्ष; नववर्ष; भरखर प्रारम्भ भएको वर्ष।

सम्बन्धित शब्दहरू