सौर वर्ष
Romanized: saura varsha, saura varsh, saura warsha, saura warsh
सौरमासका आधारमा मानिने वर्ष; सूर्यगतिअनुसार मानिने वर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सौरमासका आधारमा मानिने वर्ष; सूर्यगतिअनुसार मानिने वर्ष।
२.
वैशाख सङ्क्रान्तिदेखि चैत्र मसान्तसम्ममा पूरा हुने एक साल।