नयाँ पिँढी

Romanized: nayaam pimdhi, nayaam pindhi, nayaan pimdhi, nayam pindhi

आधुनिक संस्कार र आधुनिक पाराको विचारधारा लिएका मानिसको जमात; नयाँ पुस्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आधुनिक संस्कार र आधुनिक पाराको विचारधारा लिएका मानिसको जमात; नयाँ पुस्ता।
२.
आधुनिक सभ्यतामा हुर्केको वर्ग।

सम्बन्धित शब्दहरू